रुकुम, ९ वैशाख । गाउँमा बढ्दै गएको बालविवाह रोक्न एक विद्यालयले अभियान संचालन गरेको छ ।
पोखरा १ स्थित जनता उच्च माविले विवाह गरेका विद्यार्थीको भर्ना नगर्ने अभियान सुरु गरेको हो ।
जिल्लाभर भर्ना संचालन अभियान भइरहदाँ विद्यालयले यस्तो अभियान संचालन गरेको हो ।
पोखरा गाविस जिल्लामा सबैभन्दा बढी बालविवाह हुने स्थान मानिन्छ ।















प्रतिक्रिया