४ कार्तिक २०८३, बुधबार

अखिल पाल्पाको अध्यक्षमा दिलु लामा चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anwa-logo

पाल्पा ६, बैशाख । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को पाँचौ जिल्ला अधिवेशन तानसेनमा सम्पन भएको छ ।

अधिवेशनले दिलु लामाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा शान्ता सारु र रिता सुवेदी, सचिवमा तुलसा राना, सह–सचिव शान्ति बिक र कोषाध्यक्षमा शान्ता न्यौपाने चयन भएका छन् ।

‘महिला मुक्ति र पहिचान सहितको संघियता हाम्रो आन्दोलन, समानुपातिक समावेशी सहभागिता सहितको महिला मैत्री संविधानको लागि पाँचौ जिल्ला अधिवेशन’ भन्ने मुल नाराका साथ अधिवेशन आयोजना गरिएको थियो ।