४ कार्तिक २०८३, बुधबार

काठमाडौंमा अस्पतालको झ्यालबाट हाम फाल्दा बिरामीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ बैशाख । राजधानीको बासबाँरीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुरोगको उपचार गराइरहेका एक बिरामीले सोही अस्पतालको झ्यालबाट हाम फाल्दा मृत्यु भएको छ ।

सिन्धुपाल्चोक चौतारा नगरपालिकाका ४५ वर्षीय सुरजमान श्रेष्ठले कोही नभएको मौकामा अस्पतालको झ्यालबाट हाम फाल्दा घाइते भएका श्रेष्ठको सोही अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।