२ कार्तिक २०८३, सोमबार

नेपाली मजदुर असुरक्षित हुन थालेपछि मलेसियामा रोक लगाउने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiyaकाठमाडौं, ४ वैशाख । सरकारले नेपाली कामदारको पहिलो श्रम गन्तब्य बन्दै आएको मलेसिया जान रोक लगाउने तयारी गरेको छ ।

मलेसियामा पछिल्लो समय नेपालीले दुख पाउने र त्यहाँका जेल तथा घरफिर्ति केन्द्रमा समेत बेइज्जतीपूर्ण यातना दिने गरिएको सार्वजनिक भएपछि यस्तो तयारी गरिएको हो ।

यसका लागि मलेसिया सरकारसँग पत्राचार भइसकेको श्रम तथा रोजगार मन्त्रालय स्रोतले जनाएको नागरिक दैनिकले छापेको छ ।