काठमाडौं, ३ वैशाख । काठमाडौँमै १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् ।
काठमाडौँको लाजिम्पाटमा १३ वर्षीया एक बालिका आफ्नै शिक्षिकाका श्रीमानबाट चैत २१ गते बलात्कारको शिकार भएकी हुन् । घटना लाजिम्पाट २ को हो । आरोपित निलकण्ठ महर्जनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण गराए पनि रिपोर्ट अझै आइनसकेको बताइएको छ ।
















प्रतिक्रिया