४ कार्तिक २०८३, बुधबार

पत्रकारको मोटरसाइकल चोरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३ वैशाख । महानगरी प्रहरी वृत्त मध्यपुर थिमिबाट ५० मिटर पर पत्रकार रामकृष्ण शङ्खदेवको आफ्नै कोठा बाहिर पार्किङ गरिराखेको मोटरसाइकल चोरी भएको छ ।

मध्यपुर पोष्ट तथा भक्तपुर एफएममा कार्यरत पत्रकार शङ्खदेवको बा८प ९७८२ नम्बरको मोटरसाइकल गएराति ७ः३० बजे चोरी भएको पत्रकार शङ्खदेवले बताउनुभयो । चौबीसै घन्टा प्रहरीको निगरानी रहने क्षेत्रबाटै मोटरसाइकल चोरी भएको छ । रासस