२ कार्तिक २०८३, सोमबार

भत्ता प्रकरणमा तानिइन् मन्त्री ज्ञवाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Radha-Gyawaliकाठमाडौं, २ वैशाख । नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई दिन लागेको कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता प्रकरणमा उर्जामन्त्री राधा ज्ञवाली लगायत तानिने भएका छन् ।

प्राधिकरणको संचालक समितिले ६५ करोड रुपैयाँभन्दा बढी व्ययभार पर्ने गरी गरेको सो निर्णयमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएपछि मन्त्री ज्ञवाली, कार्यकारी निर्देशक मुकेशराज काफ्ले तानिने भएको राजधानी दैनिकले छापेको छ ।

प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयलाई गत माघदेखि लागू हुने गरी पुसमा भत्ता दिने निर्णय गरिएको थियो ।