२ कार्तिक २०८३, सोमबार

पढाइ सुरु किताब छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत् । मुलुकभर बुधबारदेखि नयाँ शैक्षिक सत्र सुरु हुदैँछ ।

विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्नुपर्नेमा अझै १३ लाख किताब छाप्नै बाँकी छ ।

जनकशिक्षा सामाग्री केन्द्र र निजी प्रकाशनले समयमै छपाइ गरी जिल्लाजिल्लामा आवश्यक संख्यामा पुस्तक पुर्‍याउन नसक्दा यसपल्ट पनि पुस्तक अभाव हुने भएको कान्तिपुर दैनिकले छापेको  छ ।

पोखरामा पुगेको पुस्तक विकेको छेन भने  दुर्गम जिल्लामा पनि पुस्तक पुगेको छैन् ।