२ कार्तिक २०८३, सोमबार

वीस हजार पाउने प्रलोभनमा अपराध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeपर्सा, १ वैशाख । वीरगंज ९ का व्यापारी महेश कादमियामाथि आइतबार साँझ गोली प्रहार गर्ने भारतीय युवकले २० हजार रुपैयाँ पाउने प्रलोभनमा अपराध गरेको बयान दिएका छन् ।

प्रहरी उपरिक्षक दिवेश लोहनीका अनुसार अक्षयसिंह भनिने रवि नामका उनी भारत झारखण्डका हुन् ।

कस्को निर्देशनमा उनले गोली चलाएको भन्ने विषयमा प्रहरीले खुलाएको छैन् ।

बयान र अनुसन्धानबाट उनी अनुभवी र पेसेवर सुटर नभएको खुलेको कान्तिपर दैनिकले छापेको छ ।