२ कार्तिक २०८३, सोमबार

एमालेका पोलिटब्युरो सदस्य मोस्ट वान्टेडको सूचीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yognarayan Yadavकाठमाडौं, ३० चैत । एमाले पोलिटब्युरो सदस्य योगनारायण यादवलाई प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर खोजीकार्य अगाडि बढाएको छ ।

एमाले नेता यादवमाथि ज्यान मार्ने मुदेदा दायर गरिएको छ ।

गत चैतमा धनुषाको सबैला नगरपालिकास्थित मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा २ जनाको हत्या भएको राजधानी दैनिकले छापेको छ ।

सो घटना भएदेखि फरार रहेका यादवलाई पक्राउ गर्न प्रहरीले विभिन्न स्थानमा छापा मारेको थियो ।