परासी, २९ चैत । चार दिनअघि बेपत्ता भएका नवलपरासी दुम्कीवास–५ का मेघबहादुर पुन आज मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासीको दुम्कीवासस्थित विनयी खोला पुलमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।















प्रतिक्रिया