४ कार्तिक २०८३, बुधबार

१७ वर्षीय युवकले विष खाएर गरे आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची, २९ चैत । सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका–६ घैयाखेत कुभिण्डेमा एक जना युवकले विष सेवन गरी आत्महत्या गरेका छन् ।

गएराति आफ्नै घरको कोठामा १७ वर्षीय भीम नेपालले आत्महत्या गरेका छन् । के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको र शव परीक्षणका लागि जिल्ला अस्पताल चौतारा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले बताउनुभयो । रासस