१ कार्तिक २०८३, आइतबार

तीस दलीय मोर्चाका कारण २१ लाख जना कामविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha 30 Daliyaकाठमाडौं, २४ चैत । ३० दलीय मोर्चाले मंगलबार गर्ने हड्तालले करिब २१ लाख जना कामविहीन बन्ने भएका छन् ।

केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय जनशक्ति सर्वेक्षणअनुसार २० लाख ८९ हजार जना कामदारका रुपमा कार्यरत रहेको कान्तिपुर दैनिकले छापेको छ ।

सन् २००९ मा गरिएको उक्त सर्वेक्षण अनुसार आफैँ मालिक आफैँ कामदारको संख्या ९७ लाख छ ।