१ कार्तिक २०८३, आइतबार

वैदेशिक रोजगारीमा विचौलिया मालामाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baideshik_rojgar_yuwaकाठमाडौं, २३ चैत । वैदेशिक रोजगारीमा जाने हरेक कामदारले कम्तीमा १ लाख रुपैयाँ तिर्छन । गत वर्ष करिव ५ लाख ३० हजार कामदार वैदेशिक रोजगारीमा गएका थिए ।

यस अनुसार उनीहरुले करिब ५३ अर्ब रुपैयाँ खर्च गरेको देखिन्छ । कहाँ जान्छ, यति धेरै पैसा बिचौलियाहरु खान्छन् नेपाल वैदेशिक रोजगार संघका निवर्तमान द्धितिय उपाध्यक्ष कुमुद खनाल भन्छन् ।

उनका अनुसार नेपालका वैदेशिक रोजगार कम्पनीको कामदार गन्तब्य मुलुकका रोजगारदाता कम्पनीसँग सीधा सम्पर्क छैन्, त्यसले गर्दा बिचौलियाको चलखेल फस्टाएको कान्तिपुर दैनिकले छापेको छ ।