१३ कार्तिक २०८३, शुक्रबार

एक घण्टा घट्यो लोडसेडिङ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

light-magdiकाठमाडौं, १९ चैत । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ ।

आगामी शनिवारदेखि लागू हुने गरी प्राधिकरणले एक घण्टा लोडसेडिङ घटाएको हो ।

नयाँ तालिका अनुसार दैनिक आठ घन्टादेखि ९ घन्टासम्म लोडसेडिङ हुनेछ । नदीहरुमा पानीको जलस्तर घटेपनि सूर्यास्तको समय परिवर्तन भएका कारण लोडसेडिङ कम गरिएको प्राधिकरणले जनाएको छ ।