३० आश्विन २०८३, शुक्रबार

यि महिला जो विश्वमा सबैभन्दा बढी तलब खान्छिन् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुथ-पोराटकाठमाडौं १६ चैत । मोर्गानस्ट्यालीका पूर्वप्रमुख वित्तिय अधिकारी (सीएफओ) रुथ पोराटले विश्वमै सबैभन्दा बढी तलब खाने गरेकी छिन् ।

विश्वभर कमाउने सबै महिलाहरु भन्दा उनले बढी कमाउने गरेकी हुन् । हाल गुगलमा कार्यरत उनी सबैभन्दा प्रविधि क्षेत्रमै बढी बढी तलब खाने पहिलो महिला हुन् । गुगलबाट प्याकेजमा नगद र सेयर गरी ७ करोड अमेरिकी डलर तलब कमाउछिन् ।

पोराटले गुगलमा वास्तविक तलब भने मोर्गान स्ट्यालीमा पाएको ९० लाख डलरको तुलनामा कम अर्थात ६ लाख ५० हजार डलर पाउने सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनको फाइलिङले देखाएको छ ।

उनले गुगलमा १ वर्षपछि भने ५० लाखको बोनससमेत पाउने भएकी छन् । यसैगरी , उनले गुगलबाट २ करोड ५० लाखको बोनस समेत पाउने भएकी छन् । यसैगरी, उनले गुगलबाट २ करोड ५० लाखको सेयर पाउने र यो उनले २ वर्षसम्म बढ्दो क्रममा बुझ्ने सहमति भएको छ ।

आगामी वर्षको सुरुवातदेखिनै उनले ४ करोडको सेयर पाउनेछिन् । प्रविधि क्षेत्रमै बढी तलब खाने महिला उनलाई मार्गान स्ट्यानीमा पनि रन म्रै तलब दिँइदै आएको थियो ।
कारोबार दैनिकबाट