काठमाडौँ, १५ चैत । रिलायबल डेभलपमेन्ट बैंकले शुभलाभ मुद्दति खाता योजना ल्याएको छ । शुभलाभ १ वर्षे मुद्दति खाता खोल्दा वार्षिक ८ प्रतिशत ब्याजदर दिने बैंकले घोषणा गरेको छ ।
यस योजनाअन्तर्गत निक्षेपकर्ताले १० हजारमा खाता खोल्न सकिने, हरेक प्राकृतिक व्यक्तिको खातामा २ लाखसम्मको निक्षेप बीमा, निक्षेप रकमको ९० प्रतिशतसम्म कर्जा सुबिधा उपलब्ध गराइने बैंकका सिइओ नारायण लोहनीले बताउनुभएको छ ।
उहाँका अनुसार, ग्राहकहरुले ज्ञानेश्वरस्थित प्रधान कार्यालयबाट लकर सुबिधामा ७५ प्रतिशत सम्मको छुट पाउने छन् ।
















प्रतिक्रिया