मुम्बई । घरमा आर्थिक तनाव भएपछि विषादी सेवन गरेर एक भोजपुरी गायकले आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार भारतको बिहारमा बस्दै आएका भोजपुरी गायक विकास रायले विषादी सेवन गरेर परिवारसहित आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घरखेत बेचेर एल्वम निकालेका गायक राँयले व्यापार नभएपछि आर्थिक तनावमा विषादी सेवन गरेर ८ जनाको परिवारसहित गायकले हिजोराति आत्महत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
एल्वम निकाल्न गायक राँयको परिवार घरखेत बचेर विहारको एक डेरामा बस्दै आएका थिए । उनीहरुले विषादी मिठाईमा मिसावट गरेर खाएका थिए ।















प्रतिक्रिया