२९ आश्विन २०८३, बिहिबार

भोक प्यास मेटाउन यी नायिका वाथरुममै गर्छिन सेक्स

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

The New Twist In The Nude Pictures of Badlapur Radhika Apte  picमुम्बई । भर्खरै न्युड फोटो सार्वजनिक गरेर चर्चामा आएकी बलिउड अभिनेत्री राधिका आप्टेले भोक प्यास मेटाउन आफू दैनिक सेक्स गर्दै आएको खुलासा गरेके भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यौन इच्छाको कदर गर्नुपर्छ भन्ने सन्देश बोकेको चलचित्र ‘हंटर’ मा अभिनय गरेकी अभिनेत्री राधिकाले सेक्स भोक प्यास जस्तै भएकाले यसलाई मेटाउन सेक्स गर्नु अत्यावश्यक छ भनेकी छिन् ।

1424256684-2891उनले भनेकी छिन्–‘मेरो विचारमा हाम्रो देशमा सेक्स गर्ने चाहाना राख्नुलाई अपराध मानिन्छ । तर सेक्स वा खाना खाने इच्छा हुनु सामान्य र स्वास्थ्यका लागि फाईदाजनक हो ।’

hansika-motwaniउनको चलचित्र आगमी शुक्रबार रिलिज हुँदैछ । जसमा उनले गुलशन देवैयाको भुमिका निभाएकी छिन् । उनले दैनिक सेक्स गर्दै आएको बताएपनि को संग गछु भनेर बताएकी छैनन् ।