२९ आश्विन २०८३, बिहिबार

रात बिताएपछि ‘सेक्सी’ अभिनेत्री मल्लिकालाई करोडौको कार उपहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mallika-in-Lambhorgini

मुम्बई । बलिउडमा सेक्सी अभिनेत्रीको उपनामले परिचित मल्लिका सेरावतले उपहारमा करोडौंको कार पाएकी छिन् । उनले उपहारमा कार पाएपछि बलिउड बजारमा चर्चा सुरु भएको छ ।

खबरअनुसार अभिनेत्री मल्लिकाले उपहार कस्ले दियो भन्ने खुलाएकी छैन । तर, उनले एक रात विताए वाफत करोडौंको कार उपहार पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केहीले उनको व्वायफ्रेण्डले गिफ्ट दिएको अनुमान लगाएपनि व्यापारीसंग रात विताएर कार उपहार पाएको जनाइएको छ । मल्लिकाले समय आएपछि सबैकुरा खोल्ने बताएकी छिन् ।

बजार मूल्य अनुसार उक्त कारलाई ५० करोड रुपैयाँ पर्छ । उनको चलचित्र ‘डर्टी पोलिटिक्स’ अहिले रिलिजको पर्खाईमा छ ।