३ कार्तिक २०८३, मंगलबार

घाँस काट्न गएकी महिलाको करेन्ट लागेर ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची, ३ चैत । सिन्धुपाल्चोक जिल्लाको बराम्ची-१ मा करेन्ट लागेर आज बिहान एक महिलाको मृत्यु भएको छ ।

घाँस काट्नका लागि खमारे जङ्गलमा गएकी बराम्ची-१ की २५ वर्षीया सरस्वती थापालाई विजुलीको तार सर्ट भई करेन्ट लागेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी निरीक्षक राजकुमार थापाले बताउनुभयो ।

मृतक महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।