१४ कार्तिक २०८३, शनिबार

विपक्षी दल एमाओवादीको केन्द्रीय समिति बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi_Maoist-Officeकाठमाडौं, ३ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपा–माओवादीसँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

पार्टी मुख्यालय कोटेश्वरमा बस्ने बैठकमा ३० दलीय मोर्चाले घोषणा गरेको आन्दोलनका विषयमा पनि छलफल हुनेछ ।

बैठकमा आन्दोलनलाई प्रभवकारी रुपमा अघि बढाउनेबारेमा रणनीति बनाइनेछ ।

त्यसै गरी, नेकपा–माओवादीसँगको पार्टी एकीकरण र प्रयासहरूका विषयमा पनि छलफल हुनेछ ।