१ कार्तिक २०८३, आइतबार

मादक पदार्थ सेवन गर्नेबिरुद्ध कडा कानुन, पचास हजारसम्म जरीवाना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mapaseकाठमाडौं, २ चैत । सरकारले माददक पदाथै सेवन तथा अन्य नशालु पदार्थ प्रयोग गरी सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना, अनिवार्य कैद र लाइसेन्स खारेज गर्ने भएको छ ।

हाल मापसे गरी सवारी चलाउनेलाई बढीमा हजार रुपैयाँ, लाइसेन्समा प्वाल पार्ने र चेतनामूलक कक्षा लिनेसम्म मात्र सजाय हुन्छ ।

यसले मापसे गरी सवारी चलाउनेमा उल्लेख्य कमी नआएपछि चालकलाई कस्न बढी सजायको दायरा बढाउन लागिएको नागरिक दैनिकले छापेको छ ।

ट्राफिक प्रहरीले सवारी दुर्घटनाको प्रमुख कारण मापसे भनेको छ ।