१ कार्तिक २०८३, आइतबार

मादक पदार्थ सेवन गरी दुरव्यवहार गर्ने प्रहरी निलम्वित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Policeचैत । ड्युटीमा रहेको बेला मादक पदार्थ सेवन गरी सर्वसाधारणसँग अनावश्यक विवाद तथा दुरव्यवहार गरेको आरोपमा कास्की प्रहरीले एक जवानलाई निलम्बन गरेको छ ।

वडा प्रहरी कार्यालय रामवजारका काजीराम रेग्मीलाई छानविनका लागि शनिवारदेखि निलम्बन गरिएको प्रहरीले जनाएको छ ।

रेग्मीले शुक्रबार साँझ नियमित मोटरसाईकल गस्तीमा खटिएका बेला पोखरा, १२ शितलादेवीस्थित बिजी अस्पताल अघि मादक पदार्थ सेवन गरेका थिए ।