१ कार्तिक २०८३, आइतबार

कतारमा गाडी भित्र जलेर दुई नेपालीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

qatarकातार, १ चैत । स्थानीय राजमार्गमा सवारी दुर्घटनामा परी शनिबार सवेरै २ नेपालीको ज्यान गएको छ ।

आफ्ना सहकर्मीलाई हमाद विमानस्थलमा छाडेर फर्कने क्रममा तनहुँका हरिभक्त गैरे र झापाका सन्तोष लिम्बु दुर्घटनामा परेका हुन् ।

उनीहरुको गाडीभित्रै जलेर मृत्यु भएको कान्तिपुर दैनिकले छापेको छ । गाडी चाक गणेश ढुंगाना गम्भीर घाइते छ ।