१ कार्तिक २०८३, आइतबार

स्वाइन फ्लुबाट ४८ वर्षीय पुरुषको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । स्वाइन फ्लुग्रस्त ४८ वर्षीय पुरुषको ओम अस्पतालमा मृत्यु भएको छ ।

उनी केही दिनदेखि भेन्टिलेटरमा थिए ।

गत सोमबार थुकको नमुना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा स्वाइन फ्लु पुष्टि गरेको कान्तिपुर दैनिकले छापेको छ ।

राजधानीमा यस रोगबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।