२९ आश्विन २०८३, बिहिबार

अभिनेत्री दीपिकाले २० किलोको नाङ्गो कपडा लगाएर मस्ती गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo-credit-prasad-naik

मुम्बई । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले २० किलो कपडा लगाएर यही आश्चर्यजनक काम गर्ने भएकी छिन् ।

निर्देशक संजय लीला बंसालीको आगामी फिल्म ‘बाजीराव मस्तानी’ मा दीपिकाले २० किलोको कपडा लगाएर अभियन गर्नका लागेकी हुन् ।

उक्त फिल्ममा दीपिकालाई २० किलोको सूरक्षा कवज लगाएर यूद्ध मैदानमा तरवार चलाएको देख्न सकिने छ । सोही फिल्ममा अभिनयका लागि हाल उनी प्रशिक्षणमा व्यस्त छिन् ।

deepika-padukone-cute-wallpapers-2-ms‘बाजीराव मस्तानी’ मराठा साम्राज्यका सैनिक बाजीराव र उनका पहिली पत्नी काशीबाई र दोस्रो पत्नी मस्तानीको जीवनमा आधारित छ ।

बाजीरावको भूमिकामा रणवीर सिंह, काशीबाईको भूमिकामा प्रियका चोपडा र मस्तानीको भूमिकामा दिपिका पादुकोण देखिने छन् ।

Deepika-Padukoneउक्त फिल्म १८ डिसेम्बर २०१५ मा रिलिज हुनेछ । उक्त चलचित्रमा दीपिकाले रणवीर सिंहसंग रोमान्स गर्ने पनि बताइएको छ ।