पोखरा, २२ फागुन । कास्कीकोटको मुन्टेचौरबाट पोखरातर्फ आइरहेको ग१ख ४८४९ नंको बस आज बिहान सराङ्कोटको गोठादीमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनाका साथै ४३ जना घाइते भएका छन् ।
बस ब्रेक फेल भई करिब १०० मि तल खोल्सामा खसेको थियो ।
मृतकको नामथर भने खुल्न नसकेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । घाइतेको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया