२९ आश्विन २०८३, बिहिबार

रेखा थापा कस्को अंगालोमा छिन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । होलीसँगै नायिका रेखा थापाले नयाँ फोटोहरु सार्वजनिक गरेकी छिन् । रेखासँग एक युवक अंगालोभरि देखिन्छन् ।

नायिका रेखा थापाले चलचित्र भीमदत्तका निर्देशक हिङग्याप लामा टासीसँग होली मनाएकी हुन् । होलीका तस्वीर टासीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । जहाँ रंग लगाएर रेखा टासीको अंगालोमा बाँधिएकी छन् ।

Rekha-Thapa-Holi4 Rekha-Thapa-Holi3 Rekha-Thapa-Holi2 Rekha-Thapa-Holi1 Rekha-Thapa-HoliRekha-Thapa-Holi5