२९ आश्विन २०८३, बिहिबार

नेपाली महिला टोली अघिल्लो चरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । मलेसियामा भएको पहिलो जुनियर टेनिस ओसियाना एसिया समुहको चरणको प्री क्वालीफाइंगमा सफलता पाउदै नेपाली महिला जुनियर टेनिस टोली अघिल्लो चरणमा प्रबेश गरेको छ ।

लेबनान माथि २–१ को जित पछि नेपाल चौथो स्थान हात पार्दै अघिल्लो चरणमा छनोट भएको हो ।

नेपाली टोलीमा इरा राउत र अल्सा रेग्मी समाबेश थिए ।

यसैगरी सम्यकभुषण बज्राचार्य, रेन्जन लामा र प्रसान्त थापा सम्मीलीत नेपाली टोलीले प्ले अफ खेल्ने भएको छ ।

नेपाली टोलीले इरान र श्रीलंकालाई २–१ ले नै पराजित गरेको हो ।