
हरेक वर्ष होलीमा नयाँ नयाँ अवतारले नायिका मोडलहरु दर्शकलाई खेल्नका लागि निमन्त्रणा दिन्छन् । यो वर्ष लगातार परेको पानीले चिसो मौसमा होली बनाइरहेका बेला एक मोडल गरम अवतारमा खेल्न निस्किएकी छिन् ।
उनलाई गरम बनायो जवानीले । भारतकी चर्चित कलाकार सोफिया हयात चिसो होलीमा गरम जवानीसंग मज्जाले खेलेकी छिन् । गतवर्ष हट नायिका मोडल पुनम पाण्डेयले होलीका बेला आफ्नो जवानीको मातमा बलिउडमा धमाका मच्चाएकी छिन् ।
यो वर्ष हट कलाकारको उपाधि लिन सोफिया हयातले होली विशेष फोटोशुट गरेर गरम जवानीले चिसोलाई भगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो फोटोशूटमा सोफिया हयात बिकनी पहिरनमा जवानी संगसंगै होली खेलीरहेकी छन् । हेर्नुस चिसो होलीमा सोफियाले गरम जवानीसंग खेलेको होली ।






















प्रतिक्रिया