काठमाडौं । हट फोटोहरु सार्वजनिक गरेर बेला बेला चर्चित नायिका तथा मोडलहरु चार्चामा आउने गर्छन् । पछिल्लो समय भारतकी एक राधिक नामकी मोडलका नाङ्गा तस्विर सार्वजनिक भएपछि इन्टरनेट संसारमा हंगामा मच्चिएको थियो ।
अहिले यस्ता घटना नेपालमा पनि हुन् थालेका छन् । वास्तवमा नायिका तथा मोडलहरुले नाङ्गा फोटो खिचेर आफ्नो प्रचारप्रसार गर्ने त छँदैछ । साथै नाङ्गा फोटो खिचेर यौन प्यास पनि मेटाउने गरेको खुलासा भएको छ ।
नेपालकी म्युजिक भिडिया मोडल तिर्सना बुढाथोकी यसको पात्र बनेकी छिन् । करिब २ दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी मोडल तिर्सनाले जवानीको प्यास मेटाउन नाङ्ग फोटोहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।
तिर्सनाले सामाजिक सञ्जालमा लेखेकी छिन्-‘यो गालामा किस कसले खाला ? दिलको ऐनामा बस्ने नै प्रेमको लायक हुन्छ ।’
यो स्टाटस संगै आफ्नो नाङ्गो फोटो पनि सामाजिक सञ्जालमा राखेकी छिन् । यो फेटोमा उनी पूर्ण रुपमा नाङ्गीएकी छिन् । यसको आशय बुझ्दा मोडलले आफ्नो जवानीको प्यास मेटाउन नाङ्गा फोटोशुट गर्छन् ।
यो पनि पढ्नुहोस् ।
नायिका राधिकाका नाङ्गा तस्बिर सार्वजनिक (तस्बिरसहित)














प्रतिक्रिया