२९ आश्विन २०८३, बिहिबार

मुनाललाई हराउँदै मनाङ मर्स्याङ्ग्दी बुढासुब्बा कपको सेमीफाइलनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballधरान, १९ फागुन । धरानमा जारी रेडबुल बुढासुब्बा गोल्डकपमा मनाङ मर्स्याङ्ग्दी क्लब काठमाडौंले सेमीफाइनल यात्रा तय गरेको छ । मंगलबार भएको खेलमा मुनाल क्लव झापालाई २–० गोलले पराजित गर्दै मनाङ मर्स्याङ्ग्दीले बुढासुब्बा कपमा सेमीफाइनलको यात्रा तय गरेको हो ।

सेमीफाइलमा मनाङ विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग भिड्ने भएको छ । बुधबार सेमीफाइलनमा आयोजक धरान फुटबल क्लब र विभागीय टिम एपिएफ भिड्दैछन् ।