– रामसुन्दर आचार्य
काभ्रे, १८ फागुन । काभ्रेको च्यासिङखर्क गाविसमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
च्यासिङखर्क १ का २७ वर्षिय फुलमान तामाङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । विहान ११ बजे विग्रिएको बत्ति बनाउँन पोलमा चड्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो ।
३ देखि विग्रिएको वत्ति बनाउँनका लागि पोलमा चड्दै गर्दा एक्कासी करेन्ट लागेर उनको मृत्यु भएको स्थानियले बताए ।















प्रतिक्रिया