१ कार्तिक २०८३, आइतबार

कुख्यात सुन तस्कर अग्रवाल बनारसमा गिरफ्तार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold-Sunकाठमाडौं, १८ फागुन । नेपाल प्रहरीले सुन तस्करीका कुख्यात बालकृष्ण अग्रवाललाई गिरफ्तार गरेको छ ।

उनलाई माघ २४ गते भारतीय प्रहरीको सहयोगमा बनारसमा गिरफ्तार गरी काठमाडौं ल्याइएको उच्च आधिकारिक स्रोतबाट जानकारी प्राप्त भएको छ ।

चीनबाट सुन तस्करी गरी भारत तथा अन्य मुलुकमा व्यापारको अवैध संजाल उनले संचालन गर्दै आएको दाबी प्रहरीले गरेको अन्नपूर्ण पोष्टले छापेको छ ।