२९ आश्विन २०८३, बिहिबार

सेक्सी हिरोइन शर्लिन चोपडाको यस्तो छ हट अवतार !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherlyn-chopra1मुम्बई । बलिउडी चर्चित नायिका शर्लिन चोपडा अहिले चर्चामा छिन् । सेक्सी हिरोइन भनेर चिनिने शर्लिन हट एण्ड वोल्ट भएर चर्चामा आएकी हुन् ।

चलचित्र ‘कामसूत्र ३ डी’मा गरेको अभिनयका कारण पनि शर्लिन चर्चामा आएकी हुन् । चलचित्रमा शर्लिन दोहोरो भुमिकामा देखिदैछिन् । यो चलचित्रलाई लिएर शर्लिन चोपडा धेरै उत्साहित छिन् ।

निर्माता सुभाष चौधरीको चलचित्रमा शर्लिन टपलेस देखिदैछिन् । चलचित्रको नाम तय भएको छैन् । तरपनि शर्लिनले चलचित्रमा अभिनय गर्न सम्झौता गरेकी हुन् ।

चलचित्रमा शर्लिनको हट अवतार हुनेछ । हेर्नुस शर्लिनका हट अवतार तस्विरबाटः

sherlyn-chopra-3 sherlyn-chopra2 Indian-Model-Sherlyn-Chopra-sherlyn-chopra Sherlyn-Chopra 2 bad-girl-sherlyn-chopra