२ कार्तिक २०८३, सोमबार

बहराइनमा ज्यान गुमाएका पनेरुको परिवारलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १४ फागुन । बहराइनमा ज्यान गुमाएका चितवन नगरपालिका– १० गाजीपुरका प्रकाश पनेरुको परिवारलाई सो समाजले त्यहाँ रहेका चितवनका नेपालीको अगुवाइमा सङ्कलित दुई लाख १०० को चेक मृतकका बाबु नेत्रप्रसाद पनेरुलाई हस्तान्तरण गरेको हो ।

डेढ वर्षअघि रोजगारीको सिलसिलामा बहराइन पुगेका पनेरुको गत मङ्सिरको ९ गते हृदयघातको कारण मृत्यु भएको हो ।