२९ आश्विन २०८३, बिहिबार

रोनाल्डोकी एक्स गर्लफ्रेण्ड इरिनाले आँस्कर्स पार्टीमा तहल्का मच्चाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cristiano Ronaldo_Irina Shayk

काठमाडौं । विश्प फुटबल स्टार क्रिस्टियानो रोनाल्डो फेरि एकपटक चर्चामा आएका छन् । चर्चामा आउनुको कारण हो उनकी गर्लफ्रेण्डले एक पार्टीमा तहल्का मच्चाउनु ।

आफ्नो प्रोफेसनमा निकै लोकप्रिय स्ट्राइकर रोनाल्डोकी गर्लफ्रेण्डले तहल्का मच्चाउने लेटेस्ट लुक देखाएकी छिन् । आइतबार राति फुटबलको मैदानमा प्रतिस्पर्धी टिमलाई हराएर रियल मड्रिकमा सर्वाधिक गोल हान्ने तेस्रो खेलाडी बनेका रोनाल्डोको होस उनकी गर्लफ्रेण्ड इरिना शायकले उडाएदिएकी छिन् ।

Irina Shayk (1)

आँस्कर्स पार्टीमा रोनाल्डोकी गर्लफ्रेण्ड इरिना विकनीमा उत्रिएपछि तहल्का मच्चिएको हो । ऑस्कर्स पार्टीमा कालो रङको जालीदार, धेरै सुन्दर र हट ड्रेस लगाएर इरिनाले रोनाल्डोलाई भनेकी थिईन्–‘के तिमी मलाई आफ्नो अँगाल्लोमा बाध्न चाहन्छौं ?’

खबरअनुसार फुटबल स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसंग केही दिन पहिले सम्बन्ध विच्छेद गरेकी इरिना अहिले नयाँ ब्वॉयफ्रेण्डको खोजीमा छिन् ।

एजेन्सीको सहयोगमा