२९ आश्विन २०८३, बिहिबार

चकलेटको जवानीमा मस्त छिन् अभिनेत्री सन्नी लियोन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leone_sm

मुम्बई । बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोन यती सुन्दर छन की उनलाई देखेर फिदा नहुने सायदै होलान । तर अहिले सन्नी लियोन अहिले आफ्नो नयाँ मनपर्ने चिजबाट चर्चामा आएकी छिन् । खबर अनुसार सनी लियोनीले चकलेटलाई धेरै मन पराउछिन् ।

सन्नीलाई चकलेट यती धेरै मनपर्छ की चलचित्र ‘एक पहेली लीला’को एक गीतमा पनि उनको चकलेटसंग नै माया बसेको देख्न सक्नुहुन्छ । चकलेट सन्नीलाई मनपर्ने भएपछि चलचित्रका निर्देशक बॉबी खानले चलचित्रको एक गीतमा चकलेटको बेस्सरी प्रयोग गरेका छन् ।

sunny-leone

सन्नीको इच्छा अनुसार नै चलचित्रमा चकलेटको प्रयोग गरिएपछि सन्नीले शुटिङमा मन लगाएर काम गरेकी छिन् । खबर अनुसार एकचोटी त शुटिङ हुनुभन्दा पहिले नै सन्नीले सबै चकलेट आएकी थिईन् ।

खबरअनुसार ‘लीला’ चलचित्रको टिमले सन्नी चकलेट चाहाना अनुसार शुटिङ्गका बेला धेरै चकलेट खरिद गरेर राखेका थिए । किनकी सन्नी मनलगाएर शुटिङ्ग गर्छिन भनेर । शुटिङ्गका बेला सन्नीले १०-१५ वटा चकलेट खाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चलचित्र ‘एक पहेली लीला’को ट्रेलर हेर्न यहाँ क्लिक गर्नहोस् :