१ कार्तिक २०८३, आइतबार

काठमाडौंमा स्वाइन फ्लुका दुई जना संक्रमित भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Virs Swin Fluकाठमाडौं, १० फागुन । भारतमा ८ सय भन्दा बढीको ज्यान लिइसकेको स्वाइन फ्लू आतंक बढिरहेका बेला नेपालमा समेत दुई जनामा संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्थ प्रयोगशालामा जाँच गरिएको २ जनाको थुकको नमुनामा स्वाइन फ्लू पीडीइम (एचएच) देखिएको हो ।

सरकारी दबाबका कारण प्रयोगशालाले तथ्थ सार्वजनिक गरेको छैन, प्रयोगशालाका एक बिशेषज्ञले भने कान्तिपुर दैनिकले छापेको छ ।

सरकारले शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएमा तुरुन्त स्वास्थ्थ केन्द्रमा जचाउन सार्वजनिक आब्हान गरेको छ।