१ कार्तिक २०८३, आइतबार

कतारमा कामदारलाई तलब नदिने कम्पनीलाई नयाँ नियम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

qatar_2213947cकाठमाडौं, ८ फागुन । कतारले कामदारलाई तलव नदिने कम्पनी वा स्पोन्सरलाई जेल र जरिवाना लगाउने गरी नयाँ नियम तोकेको छ ।

सरकारी अधिकारीहरुले यो नियमलाई कामदारको तलव सुरक्षा गर्न चालिएको महत्वपूर्ण कदमको रुपमा हेरेका छन् ।

कतारी अमिर शेख विन हमाद अल थानीले कामलारको तलव सुरक्षा सम्बन्धी नियम बुधबार पारित गरेका हुन् ।

यो सरकारी गजेट मा राखिएपछि कार्यान्वयनमा आउने कान्तिपुर दैनिकले छापेको छ ।