१० कार्तिक २०८३, मंगलबार

यस्तो छ ६५ वर्ष पुगेको प्रजातन्त्र दिवसको झल्को (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

^% cf}+ k|hftGq lbj;sf] pknIodf ;}lgs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf cfO; j|]s ub}{ /fli6«o v]ns'b kl/ifbsf v]nf8Lx? .  tl:a/ M k|lbk/fh jGt /f;;

काठमाडौं, ७ फागुन । देशमा जनताले स्वतन्त्रता महसुस गरेको दिन विसं २००७ फागुन ७ को सम्झनामा आज नेपालमा प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी देशैभरी मनाइएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा आजै नेपाली सैनिक मञ्च टुडिखेलमा पनि ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोह आयोजना गरिएको थियो ।

राष्ट्रपति डा रामवरण यादवले प्रजातन्त्र दिवसको विशेष समारोहमा राष्ट्रिय सलामी ग्रहण गर्नुभएको थियो । कार्यक्रममा प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष तथा प्रधानमन्त्री कोइरालाले आफ्नो सम्बोधनको सुरुमै २००७ सालको क्रन्तिका नायक विश्वेश्वरप्रसाद कोइरालालाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

^% cf}+ k|hftGq lbj;sf] pknIodf ;}lgs d~r 6'l8v]ndf cfof]lht sfo{qmddf pkl:yt k|d'v cltyL /fi6«klt 8f=/fdj/0f ofbj,pk/fi6«klt k/dfgGb emf ,k|wfgdGqL ;'zLn sf]O/fnf nufot  .  tl:a/ M k|lbk/fh jGt /f;;

प्रजातन्त्रका लागि ज्यानको आहुति दिने सबै सहिदप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “२००७ सालको जनक्रान्तिले जहानियाँ राणाशासनको अन्त्य मात्र गरेन, नेपालको लोकतन्त्र र नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराएकाले यस दिनको विशिष्ट महत्व छ ।”

विभिन्न क्रान्तिबाट प्राप्त भएका ऐतिहासिक उपलब्धिलाई लिपिबद्ध गरी संस्थागत गर्न संविधानसभाभित्र र बाहिरका राजनीतिक दलसँग संवाद भइरहेको अवगत गराउँदै प्रधानमन्त्री कोइरालाले यसमा सबै नेपाली र मित्र शक्ति राष्ट्रको इमान्दार सहयोग र सद्भावको आवश्यकता रहेकामा जोड दिनुभयो ।

६५ औं प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रमका झलकहरु तस्विरमा हेर्नुस ।

^% cf}+ k|hftGq lbj;sf] pknIodf ;}lgs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf k/Dk/fut g]jf/L e]ife'iffdf g]jf/ ;d'bfosf dlxnfx?  .  tl:a/ M k|lbk/fh jGt /f;;^% cf}+ k|hftGq lbj;sf] pknIodf ;}lgs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf k/Dk/fut dxfsfnL gfr k|:t't ub}{ .  tl:a/ M k|lbk/fh jGt /f;;

^% cf}+ k|hftGq lbj;sf] pknIodf ;}lgs d~r 6'l8v]ndf cfof]lht sfo{qmddf x]lnsf]K6/ jf6 k'ik a[li6 ub}{ .  tl:a/ M k|lbk/fh jGt /f;;^% cf}+ k|hftGq lbj;sf] pknIodf ;}lgs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmdnfO{ ;Daf]wg ub}{ k|wfgdGqL ;'zLn sf]O/fnf . tl:a/ M k|lbk/fh jGt /f;;^% cf}+ k|hftGq lbj;sf] pknIodf ;}lgs d~r 6'l8v]ndf cfof]lht sfo{qmddf x]lnsf]K6/ jf6 k'ik a[li6 ub}{ .  tl:a/ M k|lbk/fh jGt /f;;^% cf}+ k|hftGq lbj;sf] pknIodf ;}lgs d~r 6'l8v]ndf cfof]lht sfo{qmddf g]kfn :sfp6sf efO j}gLx? cfkmgf] snf k|:t't ub}{.  tl:a/ M k|lbk/fh jGt /f;;^% cf}+ k|hftGq lbj;sf] pknIodf ;}lgs d~r 6'8Lv]ndf cfof]hLt sfo{qmddf nfv] gfr k|:t't ub}{ snfsf/x? .  tl:a/ M k|lbk/fh jGt /f;;^% cf}+ k|hftGq lbj;sf] pknIodf ;}lgs d~r 6'l8v]ndf cfof]lht sfo{qmddf g]kfn :sfp6sf efO j}gLx? cfkmgf] snf k|:t't ub}{.  tl:a/ M k|lbk/fh jGt /f;;

 

तस्विर राससबाट