२ कार्तिक २०८३, सोमबार

राजधानीमा हावाहुरीसहित असिना पानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ फागुन । काठमाडौँ उपत्यकामा बुधबार साँझ हावाहुरीसहित असिना पानी परेको छ ।

विगत पाँच/सात दिनदेखि धुम्मिदै चिसो बनेको मौसममा असिना पानीसँगै अझ चिसो थपिएको छ ।

हरेक वर्ष शिवरात्रिका अवसरमा चिसो बढ्ने र त्यसपछि पानी परेसँगै गर्मी चढ्ने गर्दछ । यसवर्ष पनि त्यस्तै भएको छ ।

यो वर्षासँगै मुलुकमा अब तापक्रम बढ्न गई क्रमशः गर्मी बढ्दै जाने अनुमान गरिएको छ ।

असिना पानीबाट के कति क्षति भयो त्यसको जानकारी भने प्राप्त भइसकेको छैन ।