२९ आश्विन २०८३, बिहिबार

यसरी अस्विकार गरेका थिए केजरीवालले सेक्सी हिरोइन मल्लिकालाई !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mallika-Sherawat-and-arvind-kejriwal

मुम्बई । बलिउडकी सेक्सी अभिनेत्री मल्लिका शेहरावतको प्रस्तावलाई अहिलेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अस्विकार गरेको रहस्य खुलेको छ ।

चलचित्र ‘डर्टी पोलिटिक्स’ मा सानो भुमिकाका लागि मुख्यमन्त्री केजरीवाललाई मल्लिकाले प्रस्ताव राखेकी थिईन् । तर, केजरीवालले मल्लिकालाई अस्विकार गरेका थिए । कारण हो केजरीवाल अन्ना हजारेको भष्ट्रचार निवारण अभियानमा सहभागि भएका थिए ।

ख़बर अनुसार २०१४ मा केजरीवाललाई चलचित्रमा जर्नलिस्टको रोलका लागि अफर गरिएको थियो । त्यो बेला केजरीवाल अन्ना हजारेको आन्दोलनमा जोडिएका थिए । चलचित्रका निर्देशकले बताए अनुसार जर्नलिस्टको रोलमा केजरीवाल खेल्न चाहन्थे । तर केही कारणले अर्का एक्टर नसीरले निभाएका थिए ।

mallika-kejriwal

मल्लिकाले भनेकी छिन-केजरीवाल मसंग काम गर्न चाहनुहुन्थ्यो तर यस चलचित्रका एक्टर नसीरुद्दीन शाह र ओम पुरीका कारण उनले नखेल्ने निर्णय गरेका हुन् ।

यदी केजरीवालले खेलेको मलाई पनि सजिलो हुने थियो । भारतीय सञ्चामाध्यमका अनुसार मल्लिकाले यस चलचित्रमा न्युड सिन, रोमान्स गरेकी छिन् । यो चलचित्र प्रर्दशनको तयारीमा छ ।