१० कार्तिक २०८३, मंगलबार

शाखा अधिकृत परिक्षाफल प्रकाशित, को को भए अधिकृत ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

public-service-commission-buildingकाठमाडौं, ४ फागुन । प्रथम चरणको शाखा अधिकृत पदको परिक्षाफल सार्वजनिक भएको छ ।

लोक सेवा आयोगले सोमबार राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत पदको प्रथम चरणको परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

परिक्षा गत माघ २४ गते सञ्चालन भएको थियो । लोक सेवा आयोगका अनुसार  २० हजार ८ सय १५ परिक्षार्थी सहभागि भएको परीक्षामा २ हजार ७ सय ६१ जना मात्र उत्तीर्ण भएका छन् ।

थप सूची हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस । http://www.psc.gov.np/uploads/201502161424074249.pdf