२९ आश्विन २०८३, बिहिबार

बोनसमा पोर्नस्टारसंग एक रात विताउन पाइने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

porn-star

काठमाडौं । पोर्नस्टारसंग भेट्न पाउनु नै ठूलो कुरा हो । तर चीनमा अब बोनम दिएर पनि पोर्नस्टारसंग एक रात विताउन पाइने व्यवस्था गरिएको छ ।

कम्पनीले आफ्ना कर्मचारीहरुलाई बोनस स्वरुप पोर्नस्टारसंग एक रात विताउने अवसर दिएको हो । चीनको बीजिंग कम्पनीले आफ्ना होनहार कर्मचारीलाई बोनसमा यस्तो मौका दिएको हो ।

खबरअनुसार चीनको नयाँवर्षको अवसरमा इन्टरनेट सिक्यौरीटी फर्म किहो ३६०ले आफ्ना वेष्ट कर्मचारीलाई पोर्नस्टारसंग एक रात विताउन दिने निर्णय गरेको हो ।

चीनकी प्रख्यात पोर्नस्टार ४७ वर्षकी जूलियासंग बोनमा कर्मचारीले रातभरी मस्ती गर्नेछन् ।

यद्यपी कर्मचारीलाई अप्सन पनि राखिएको छ । यदी कुनै कर्मचारीले लूलियासंग रात विताउन नचाहेमा उनलाई पार्से कार वा नयाँ वर्षमा ५ दिनको छुट्टि पाउनेछन् ।

एजेन्सीको सहयोगमा