मुम्बई । पोर्नस्टार सन्नी लियोन चलचित्रमा अभिनेत्री बनेपछि पुरानो सेक्सको दाग मेटाएर चोखो बन्न लागेको भेट्टिएको छ ।
चोखो बन्न उनले सय लिटर दूधले नुहाएकी छिन् । धार्मिक परम्परा अुनुसार दूधलाई पवित्रताको प्रतिकका रुपमा लिइन्छ । थुप्रै पोर्न भिडियोहरु बनाएकी उनी दूधले नुहाएर चोखो बन्लिन त ? यो प्रश्न दर्शकसामू उब्जिएको छ ।
खासमा उनी पवित्र बन्नलाई दूधले नहुाएकी भने होइनन् । आफ्नो चलचित्र ‘लीला’ काल लागि उनले दर्शकलाई उत्तेजित पार्न जिउका अंग देखाएर दूधले नुहाएकी हुन् ।
चलचत्रिको एक गित शूटमा सनीले १०० लीटर दूधले नुहाएको सञ्चारमाध्यमले जनाएका छन् । चलचित्र पुनर्जन्मको कहानीमा आधारित छ । यसमा सनी एक अअचम्मको रोलमा देखिएकी छिन् । दूधले नुहाएर भ्यालेन्टाईनमा नयाँ प्रेमी खोज्ने अभियानमा पनि सन्नी लागेको जनाइएको छ ।















प्रतिक्रिया