२ कार्तिक २०८३, सोमबार

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, २८ माघ । ताप्लेजुङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मेची राजमार्गअन्तर्गत नाङ्खोल्याङ–६ स्थित मेची राजमार्गमा बिरामी बोकेको एम्बुलेन्स सडकबाट १०० मिटर तल खसेको हो । गएराति भएको दुर्घटनामा नाङखोल्याङ–६ बस्ने २१ वर्षीय पदम राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।