९ कार्तिक २०८३, सोमबार

आयोगका पदाधिकारीले आज सपथ लिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगका पदाधिकारीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् ।

उनीहरुलाई प्रधानन्यायाधीश रामकुमार प्रसाद साहले सपथ खुवाउने कार्यक्रम रहेको जनाइएको छ । सपथको कार्यक्रम चार बजे हुने छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले १० वर्षे सशस्त्र द्वन्द्वकालमा भएका घटनाहरूको छानविन गरी पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारवाहीका लागि सरकारलाई सिफारिस गर्ने छ ।

वेपत्ता छानविन आयोगले द्वन्द्वको अवधिदेखि हालसम्म वेपत्ता भएकाहरुको अवस्था पत्ता लगाउने छ ।