२९ आश्विन २०८३, बिहिबार

सुदूरपश्चिमाञ्चल रारा गोल्डकपको सेमीफाईनल प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballपोखरा, २६ माघ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको तेह्रौँ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली विजयी भएको छ ।

प्रतिस्पर्धी समुह अल्ट्रसट टाउन एफसियु केलाइ ३–० ले पराजित गरी सुदूरपश्चिमाञ्चल सेमी फाइनलमा प्रवेश गरेको छ ।

खेलमा सुदूरपश्चिमाञ्चल फुटबल क्लबका सुनिल वल, हेमन्त थापामगर र दिनेशले १–१ गोल गरेका थिए । भोलिको खेल झापा एघार फुटबल क्लब थ्रि स्टारबीच हुनेछ ।